युवाहरुकाे आपत्ति

सामाजिक सञ्जाल विधेयकमाथि युवाहरुकाे आपत्ति, संशाेधन गर्न माग

जनकपुरधाम । सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै यो विषय अहिले देशभर बहसको केन्द्रमा छ। नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सम्भावनालाई लिएर विभिन्न क्षेत्रका सरोकारवालाहरूले यसको गहन छलफल गर्न […]