रानी शर्मा तिवारी

मधेशमा विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या
जनकपुरधाम । मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी न्यून भएकाले पठनपाठनमा समस्या हुँदै आएको बताएकी छिन् । मधेस प्रदेशको शिक्षासम्बन्धी प्रदेशस्तरीय कार्ययोजना तर्जुमा […]

