#रामजानकी

धनुषाको रामजानकी माविमा एकाबिहानै बल्यो आगो

जनकपुरधाम । धनुषाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आगो बालेका छन् । जनकपुरधाम–शहिदनगर सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बालेका हुन् । शहिदपथमा विहानैदेखि नारावाजी गर्दै विद्यार्थीहरुले प्रधानाध्यापक सरुवाको विरोधमा […]