रामविनोद यादव

धनुषा २ मा रास्वपाका रामबिनोद यादव विजयी

जनकपुरधाम । धनुषा क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राम बिनोद यादव निर्वाचित भएका छन्।  उनले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिनेश प्रसाद […]