‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम

वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिवार र आइतवार […]

