#राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८

राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ उपर सुदूरपश्चिम प्रदेशको कब्जा

जनकपुरधाम । राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि उपर सुदूरपश्चिम प्रदेशले कब्जा जमाएको छ। धनुषाको बटेश्वर गाउँपालिकामा मंसिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ […]