# राष्ट्रिय मानवअधिकार आयोग

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन र पत्रकार भेटघाटमा आयोगका अध्यक्ष तपबहादुर […]