रास्वपा जनकपुर

रास्वपा जनकपुर उपमहानगरको सभापतिमा ३४ जनाको दाबी
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगरपालिका सभापति पदका लागि ३४ जना आकांक्षी देखिएका छन्। उपमहानगरपालिकाका २५ वडामध्ये २१ वडामा सर्वसम्मत रूपमा वडा समिति गठन भइसकेको छ भने […]

