#रोपाइँ

मधेशको अधिकांश खेत बाँझै, धनुषामा २७ प्रतिशत मात्रै रोपाइँ

जनकपुरधाम । ‘कमला महारानी अइबेर कथिला खिसियाइल छथिन् ? जिन्गीमे नै देख्नेछलीय साउन महिनामे सुखायल कमला ।’ धनुषाको पूर्वी क्षेत्र र सिरहाको पश्चिमी क्षेत्रका आम किसानको मुखबाट आजकल नियमित रुपमा […]

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

गण्डकी । रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई […]

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

वीरगञ्ज । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत […]

मधेशमा परेन पानी, भएन रोपाइँ

जनकपुरधाम । अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । […]