लम्पीस्किन रोग

मधेसमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे
जनकपुरधाम । मधेस प्रदेशमा लम्पीस्किन रोगको सङ्क्रमणबाट एक हजार सात सय पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको […]

