#वाइवाई यू–१९ क्रिकेट

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा

दोघारा, चाँदनी । कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो […]