वायु प्रदूषण

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ। वायु प्रदूषणका […]