श्रमाधान रोजगार मेला

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह भोलि, तयारी भव्य
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान रोजगार मेला’को भव्य तयारी भएको छ । विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने समुद्घाटन समारोहलाई भव्य बनाउन मेलाको संयोजन गरिरहेको […]

