#सतुवाइन

मिथिलामा आज सतुवाइन पर्व मनाइँयो, भोली जुडशितल
जलेश्वर । मिथिला क्षेत्रमा आज सतुवाइन (सातु खाने) पर्व मनाइँदै छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, […]

