#सुदूरपश्चिम विश्वविद्यालय

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी […]

पाँच आङ्गिक क्याम्पस थप्ने सुदूरपश्चिम विश्वविद्यालयको निर्णय

बेदकोट । कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने निर्णय गरेको छ । सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय विश्वविद्यालयले गरेको हो । […]