हरेराम यादव

चित्रकार यादवको मिथिला चित्रकला
काठमाडौँ । चित्रकार हरेराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गरेको छ । बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा उहाँले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकमा चित्रकला प्रर्दशनी गरेको हो । हिमालयन लाइटआर्ट […]

