हिमालय युवा क्लब

जेनजी आन्दोलन सहि कि गलत? वादविवादमा अर्चना मुखिया प्रथम

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा हाजिरी जवाफ तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। आउँदो पुस १२ गते शनिबार हुने हिमालय युवा क्लब नक्टाझिज, मिथिला नगरपालिका–२ को ३१औँ वार्षिक साधारणसभाको अवसरमा […]