ह्याचरी उद्योग

मागभन्दा उत्पादन बढी भएपछि आजदेखि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द
चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर ९कोइलर० कुखुराको चल्ला […]

