#Bidyadevibhandari

विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेको छ […]

