#charles_shorvraj

विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि नेपाली जेलबाट जेलमुक्त
काठमाडौं । १९ वर्षदेखि नेपाली जेलमा रहेका विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। सर्वोच्च अदालतले स्वास्थ्य अवस्था र उमेरलाई ध्यानमा राख्दै तत्काल छाड्न आदेश दिएसँगै उनी […]

