#cmsarojyadav

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा होली पर्वको शुभकामना

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रंग अबिरको पर्व होली (फगुवा) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् । मुख्यमन्त्री यादवले बहुजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक […]

नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएको छ । भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले […]

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिङ्गो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ […]

पोखरामा भएको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

जनकपुरधाम । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दुःख व्यक्त गरेको छ । मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दुःख व्यक्त […]