#corona_monkeypox

नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्सको उच्च जोखिममा, सबै संयन्त्र परिचालन गरेको सरकारको भनाइ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । नेपाल स्थित विश्व स्वास्थ्य सङ्गठनले काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै नेपाल कोरोनाको […]