#CTEVT

मधेसमा सिटिईभीटीको लापरबाही : दलित कोटामा बाहुन र मुस्लिम कोटामा पासवानलाई छात्रवृत्ति !
जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभीटी) मधेस प्रदेशले गम्भीर लापरबाही गरेको घटना बाहिरिएको छ । परिषद्ले संचालनका गरेको निःशुल्क छात्रवृत्तितर्फको परिक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको भेटिएको हो […]

