#daurabitaran

सितलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाले गरे दाउरा वितरण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो । शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण […]