#dilipmahato

ढल्कवेरमा दिलिपको तेस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम
ढल्केवर(धनुषा) । धनुषाको ढल्केवरमा दिलिप महतोको तेश्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ओमप्रकाश महतो (दिलिप) पर्यावरण संरक्षण प्रतिष्ठान मिथिला नगरपालिका –५ को आयोजनामा सोमबार मिथिला नगरपालिका ढल्केबर गोल […]

