#gadi

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री राउतसहित यी पूर्वमन्त्रीले अझै बुझाएनन् सरकारी गाडी

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एक साता पुग्न लागेको छ । तर, पूर्व मुख्यमन्त्री लगायत केही पूर्व मन्त्रीले प्रयोग गरिरहेको सरकारी गाडी अझै फिर्ता गरेका छैनन् । […]