#Gangaram_Yadav

टुंगियो गंगारामको एमालेसँगको ३० बर्षको राजनीतिक यात्रा, उम्मेदवार बन्न जसपामा गरे प्रवेश

जनकपुरधाम । आशन्न निर्वाचनमा उमेदवार बन्न गंगाराम यादव (नेपाली बाबा) जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहास्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका […]