#hatya

जनकपुरका दुई युवकको भारतमा अपहरण गरी हत्या

जनकपुरधाम । अपहरणपछि जनकपुरधामका दुई युवकलाई भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका ८ का रोहित साह र १३ का विष्णु साहको भारत बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको […]

महोत्तरीको औरहीमा एक पुरुषको शव फेला, हत्या भएको आशंका

जनकपुरधाम । महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका(७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो । […]

धनुषामा काकीको हत्या आरोपमा भतिज पक्राउ

जनकपुरधाम । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ […]

बारामा एकै परिवारका तीन जनाको शव फेला

पोखरिया । बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले […]