#icct20

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ । विश्वकपको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने आजको […]