#janakpurprovincialhospital

जनकपुर प्रादेशिक अस्पतालको निवास अझै पूर्व-कर्मचारी तथा उनीहरुको आसेपासेको कब्जामा

अस्पतालका पूर्व मेसु डा.प्रमोद कुमार यादव गत असारमै सरुवा भएर काठमाडौं गइसकेका छन् । तर, उनले प्रयोग गर्दै आएका कर्मचारी निवासमा उनका भान्जाहरू बस्दै आएका छन् ।