#kambal_bitaran

मधेस प्रदेश सरकार कम्बल वितरण गर्ने तयारीमा
जनकपुरधाम । शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस […]

