#karmachari_chunabma

सरकारी कर्मचारी उम्मेदवारको प्रचारमा, यादवलाई स्पष्टिकरण माग

जनकपुरधाम । निर्वाचन आयोगले सरकारी कर्मचारी कुनै दल वा उम्मेदवारको प्रचार प्रसारमा जान रोक लगाएपनि धनुषामा सरकारी कर्मचारीहरुनै प्रचारप्रसारमा खटेको पाइएको छ । प्रदेश सरकारले राजनीतिक नियुक्त दिएका दुई कर्मचारी […]