#kavya_hospital

उपचारअघि काव्य अस्पतालको ‘वचन पत्र’ : बिल तिर्न नसके जायजेथाबाट असुल गर्छौँ !
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१३ की ६० वर्षीया सुमित्रा देवी साह चैत १६ मा सिकिस्त बिरामी परिन् । उपचारका लागि उनलाई परिवारजनले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराए । चिकित्सकले बिरामी आईसीयूमा […]

