#kharna

छठको दोश्रो दिन आज खरना

जनकपुरधाम । मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा धुमधामका साथ सुरु भएको छ । नियम निष्ठा र बिधिपुर्बक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्बमा आबश्यक पर्ने […]