#kusti

नवौँ राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई
पोखरा । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली […]

