#lamichhane_pmprachanda

सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीले दिए गृहमन्त्री रवि लामिछानेलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान […]

