#Lilanathshrestha

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा । सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएको छ । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएको हो । […]