#madheshi_dalit

मधेशका दलित महिला जो हिजोआज आफूमाथिको हिंसाविरुद्ध आवाज उठाउन थालेकी छन्
‘हिंसा हुने कुरा कुटपिटले मात्रै बुझ्ने समाजमा गलत धारणा छ । बोलीले पनि मानिसलाई मानसिक हिंसा दिने गर्छ । जुन मैले दलित भएकै कारण भोग्नुपर्यो ।

