#madheshpradesh

मधेश प्रदेशमा आज प्रदेशसभा सदस्यको शपथ ग्रहण

जनकपुरधाम । मधेश प्रदेशमा आज प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने भएको छ । सप्तरीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । न्यौपानेलाई मधेश […]

मधेस प्रदेशमा दलको नेता छान्न सकस

जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब […]

मधेश प्रदेश : सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको […]

मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा […]