#madira

विषाक्त मदिरा(दारु) सेवनबाट बाइस जनाको मृत्यु

पटना(रासस/एपी) । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा […]