#makar_mela

धनुषाधाममा लाग्ने प्रसिद्ध एक महिने मकर मेला सुरु

जनकपुरधाम । धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आज देखि सुरु भएको छ । जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्व बोकेको धनुषाधामको मकर […]