#mithilasah

सबैला नगरपालिका १ मा काँग्रेसको साह विजयी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं.१ मा नेपाली काँग्रसको मिथिला साह विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार साह २३७ मतान्तरले विजयी भएको छ। उनले ५५३ मत प्राप्त गरेको छ […]