#munni_mishri

शिवनगरले उचाल्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि

गौशाला । महोतरीको गौशालामा आयोजित मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि शिवनगरले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक सामुदायिक विकास युवा क्लबलाई पराजित गर्दै शिवनगर विजयी भएको हो । […]