#nagarikmirror

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि […]

भोलिदेखि कार्यालय पुरानै समयमा खुल्ने

काठमाडौं । सरकारले भोलि (असार १) देखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । मन्त्रिपरिषद्को मिति २०७९/०२/२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा […]

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ : साल्ट ट्रेडिङ्ग

काठमाडौं । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो÷बिक्रीकक्षमार्फत […]

चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

काठमाडौं । भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार साँझबाट भासिएको आँबुखैरेनी सडक दुईतर्फी सञ्चालनमा आएको हो । शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन […]