#omicron

ओमिक्रोन सङ्क्रमित भएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ? यसो भन्छन् विज्ञ
काठमाडौं । नेपालसहित विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो चरणको लहर सुरु भइसकेको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण अहिले अमेरिका, बेलायत, भारत, नेपालसहितका मुलुकमा तेस्रो चरणको लहर […]

