#Pakistan

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने यसरी विफल भएकाे थियाे प्रहरी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ । गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि उहाँविरूद्ध […]

