#party_prabesh

भुपु प्रधानपञ्च यादव र जसपाको वडा कार्यसमिति नै काँग्रेसमा

जनकपुरधाम । धनुषा लक्ष्मिनियाका भुपु प्रधानपञ्च रामचन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) को लक्ष्मिनिया गाउँपालिका वडा नं ५ का वडा सभापति नथुनी यादवसहित सम्पूर्ण वडा समिति नै नेपाली काँग्रेसमा […]