#Rachna_mathema

एमालेले गर्दा नगरपालिकाको सबै कामकाज अवरुद्ध भयो : उपमेयर माथेमा
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर तथा नेपाली काँग्रेस मधेस प्रदेश सदस्य रचना माथेमाले नगरपालिकामा एमालेले गर्दा सबै कामकाज अवरुद्ध भइरहेको आरोप लगाएकी छिन् । नेपाली कांग्रेस क्षीरेश्वरनाथ नगर कार्य […]

