#ramchandramandal

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित
जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । […]

