#Saroj_Yadav

एमाले मधेस प्रदेशको दलको नेतामा सरोज यादव
जनकपुरधाम । नेकपा (एमाले)को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा बसेको बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन […]

